Live on
Your Voice, Your Power
धरान- सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदका लागि भएको उपनिर्वाचनको मतगणना जारी छ । निर्वाचन कार्यालयका अनुसार अहिले सम्म तीनवटा वडाको मत गणना सकिएको छ । पछिल्लो मत परिणाम अनुसार धरान उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार नेकपाका प्रकास राईले २३ सय ९ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका तिलक राईले २२ सय ९२ मत…