राजनीति Archives | Page 2102 of 2115 | Khabarhub Khabarhub

जनमत संग्रह गराउन सरकार सहमत भएको सीके राउतको दाबी

काठमाडौं–  सरकारसँग पृथकतावाद त्याग्ने गरी शुक्रबार मात्रै ११ बुँदे  सहमति गरेका डा. सीके राउतले स्वतन्त्र मधेशका लागि जनमत संग्रह गर्न सरकार सहमत भएको  दाबी गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् - जनमत संग्रह गराउन सरकार सहमत ! स्वतन्त्र मधेश गठवन्धन को सवै मुद्दा फिर्ता हुने ! काठमाडौंमा आयोजित कार्यक्रममा स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतले…