राजनीति Archives | Page 2107 of 2130 | Khabarhub Khabarhub

बहुदलीय व्यवस्था पुनर्स्थापनाको सम्झानामा ‘डेमोक्रेटिक वाकाथन’ प्रतियोगिता

काठमाडौं– २०४६ सालको परिवर्तन तथा मुलुकमा बहुदलीय व्यवस्थाको पुनःबहाली भएको सम्झनामा ‘डेमोक्रेटिक वाकाथन’ प्रतियोगिता हुने भएको छ । २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको स्मृतिमा स्थापना गरिएको वीर गणेशमान सिंह फाउण्डेशनको आयोजनामा मङ्गलबार ‘डेमोक्रेटिक वाकाथन’ प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता वसन्तपुर दमकल, न्यूरोड गेट, वीर अस्पताल, रत्नपार्क पुरानो बसपार्क, भद्रकाली, शहीदगेट हुँदै पुनः वसन्तपुर…