राजनीति « Khabarhub

प्रधानमन्त्री ओलीको समर्थनमा माइतीघरमा आज पनि प्रदर्शन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा शुक्रबार पनि युवाहरुले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । युवाहरुले पार्टीभित्रै प्रधानमन्त्री ओलीको राजीनामा माग भएपछि दिनहुँजसो लगातार प्रधानमन्त्रीको समर्थनमा प्रदर्शन गर्दै आएका छन् । ओलीको नेतृत्वमा पार्टी र सरकारका काम प्रभावकारी नभएको भन्दै नेकपा स्थायी कमिटीका अधिकांश सदस्यहरुले राजीनामाको माग गरिरहेका बेला प्रदर्शन भएको हो । शुक्रबार…