राजनीति Archives | Page 2108 of 2131 | Khabarhub Khabarhub

कांग्रेस सभापति भेला : सम्भव होला त विशेष महाधिवेशन ?

काठमाडौं– कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरुको काठमाडौँमा सम्पन्न बैठकले केन्द्रीय समितिले पारित गरेको विधान आगामी केन्द्रीय समितिले संशोधन नगरे विशेष महाधिवेशन आह्वानका लागि महाधिवेशन प्रतिनिधिहिरुका बिचमा हस्ताक्षर सञ्चालन गर्ने निर्णय गरेको छ । जिल्ला सभापतिहरुको भेलाको यो निर्णयपछि कांग्रेसभित्र तरंग सिर्जना भएको छ । संस्थापन इतरका जिल्ला सभापतिहरुको भेला भनिए पनि सभापति देउवाकै गृहजिल्ला डडेल्धुरादेखि झापाका…