राजनीति « Khabarhub

रेडियो नेपालको अन्तर्वार्ताका विषयमा डा भट्टराईले भने : कर्मचारी धम्काउने काम बन्द गर

काठमाडौँ– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रेडियो नेपालको अन्तर्वार्तामा बोलेको विचारको जिम्मा आफूले लिने भन्दै रेडियो नेपालका कर्मचारीलाई धम्क्याउने काम नगर्न सरकारलाई चेतावनी दिएका छन्। डा. भट्टराईले मंगलबार ट्वीट गरेर कर्मचारी धम्काउने काम बन्द गर्न सरकारलाई चेतावनी दिएका हुन्। उनले ट्वीटरमा लेखेका छन्, ‘रेडियो नेपाल जनताको रगत पसिनाको करबाट संचालित सार्वजनिक संस्था हो। यो कुनै पार्टी,…