Live on
Your Voice, Your Power
काठमाडौं- नेकपाका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा आलीविनाको नेकपा कल्पना गर्नेहरुमाथि कडा टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा ओलीविनाको नेकपा कल्पना गर्नेहरुलाई रामापिथेकसको कथा स्मरण गराएका छन् । नेकपाकै असन्तुषट समूहले ओलीबिनाको नेकपा बनाउने भन्दै गरेका भेला र बैठकलाई लक्षित गरी फेसबुकमा लेखेका छन्- ओली नभएको नेकपाको…