Live on
Your Voice, Your Power
सुर्खेत- सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका रुकुम पश्चिम जिल्ला सेक्रेटरीसहित चार जना पक्राउ परेका छन् । प्रहरीले जिल्ला सेक्रेटरी हिरामणि रावलसहित ४ जनालाई पक्राउ गरेको जानकारी दिएको हो । उनीहरुलाई आठबीसकोट नगरपालिका–९, राडीबजारको एक होटलमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए । प्रहरीका अनुसार…