राजनीति « Khabarhub

मञ्चबाट भाषण गर्दैमा आन्तरिक गुटबन्दी अन्त्य हुँदैनः नेता कोइराला

नुवाकोट– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेताहरुले मन्चबाट हात हल्लाएर भाषण गर्दैमा पार्टी भित्रको गुटबन्दी अन्त्य नहुने बताएका छन् । नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियानको समापन कार्यक्रमलाई नुवाकोटको बिदुरमा सम्बोधन गर्दै डा कोइरालाले नेताहरुको कार्यशैलीमा परिवर्तन नआएसम्म पार्टी भित्रको तिक्तता नमेटिने बताएका हुन् । निर्वाचनको टिकट वितरणमा पार्टीबाट गल्ती र कमि–कमजोरी भएको स्वीकार…