राजनीति Archives | Page 2124 of 2145 | Khabarhub Khabarhub

नेपाल फर्केपछि प्रचण्डले भने- मलाई अमेरिकी विमानस्थलबाट भूमिगत शैलीमा लगियो

काठमाडौं- अमेरिकामा पत्नी सीता दाहालको उपचार गरेर १० दिन पछि स्वदेश फर्किएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अमेरिका भ्रमणको बेलिविस्तार गरेका छन् । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले पत्नी दाहालको स्वास्थ्य अबस्थामा उल्लेख्य सुधार आएको बताउँदै अमेरिकामा भएका गतिविधिका विषयमा चर्चा गरे । उनले आफू जहाजमै रहेका…