Live on
Your Voice, Your Power
रौतहट– नेपाल कम्युनिस्ट पार्टी नेकपाले आज दुई नम्बर प्रदेशमा आमसभाको आयोजना गरेको छ । नेकपाले प्रदेश नम्बर दुई स्तरीय आमसभाको आयोजना गरेको हो । रौतहटको गौरादहमा आयोजना गरिएको सभालाई सम्बोधन गर्न नेकपाका अध्यक्षहरु केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड पुगेका छन् । दुई अध्यक्ष ओली प्रचण्ड हेलिकोप्टर मार्फत सभास्थल पुगेका हुन् ।