राजनीति « Khabarhub

लिपुलेकबारे नेपाल सरकारको धारणा सुनाउन परराष्ट्र मन्त्रालयमा बोलाइए भारतीय राजदूत क्वात्रा

काठमाडौं– लिपुलेक विवाद तथा सो क्षेत्रमा पछिल्लो समय भारतद्वारा निर्माण गरिएको लिंक रोडबारे नेपाल सरकारले भारतलाई 'कूटनीतिक नोट' बुझाएको छ । सोमबार बिहान परराष्ट्र मन्त्रालयले भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमा बोलाए लिपुलेक विवाद तथा सो क्षेत्रमा पछिल्लो समय भारतद्वारा निर्माण गरिएको लिंक रोडबारे नेपाल सरकारको धारणा समेत सुनाएको छ । राजदूत क्वात्रा सोमबार बिहान साढे…