राजनीति « Khabarhub

नेपाल–भारत सम्बन्ध अन्तरनिर्भरः परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारत सम्बन्ध अन्तर सम्बन्धित र अन्तरनिर्भर रहेको बताएका छन् । बुधबार काठमाडौंमा भएको साक्षात्कारमा बोल्दै ज्ञवालीले नेपाल र भारत एक आपसमा विभिन्न तहबाट अन्तरसम्बन्धित भएकाले दुवैको भविष्य संगसंगै अघि बढ्नुमा निर्भर रहने बताए । सिन्धुपाल्चोकको जुरेमा पहिरो जाँदा भारत विहारका जनता चिन्तित बनेको प्रसंग उल्लेख गर्दै उनले दुवै देशलाई दुवै देशका…