Live on
Your Voice, Your Power
काठमाडौं– नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको ५६औं दिनमा नेपाल सरकारले चालेका अपरझटपूर्ण कदमले नेपाललाई ‘अघोषित लकडाउन’ को अवस्थामा पुर्याएको छ । परीक्षा सुरु हुनु १२ घण्टा अघिमात्रै भएको एसईईको स्थगन, विभिन्न ५५ मुलुकबाट हुने हवाइ उडान रोक, २५ जनाभन्दा बढी भेला हुन रोक तथा अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्कन गरिएको आह्वानले नेपालमा कोरोनाको जोखिम अति…