Live on
Your Voice, Your Power
काठमाडौं– भारतबाट आयात हुने फलफूल तथा तरकारीको विषाधि परीक्षणको काम तत्कालका लागि स्थगन गर्ने सरकारको निर्णयविरुद्ध नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले जनताको स्वास्थ्यमाथि गम्भीरु खेलबाड गर्ने गरी सरकारले लिएको सो निर्णयविरुद्ध प्रदर्शन गरेको हो । विषादी परीक्षण रोकेको विरोधमा नेविसंघका कार्यकर्ताले गलामा लौका, बोडी, सिमीलगायतका…