Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको व्यवहारले संसदीय छानबिन समिति नबन्ने अडान सार्वजनिक गरेको छ । बिहीबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै रास्वपा सांसद मनीष झाले अब समिति बन्न नसक्ने स्थिति आएको बताए । ‘अब समिति बन्दैन, अघि हामीले दुई सर्त मान्दिनू, हामी समिति बनाउन तयार छौँ भनेका थियौँ । अब समिति बन्दै…