राजनीति « Khabarhub

‘सरकारको रणनीतिक सुझबुझ कम भयो’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले कोभिड–१९ विरुद्धको संघर्षमा सरकारको रणनीतिक सुझबुझ कमी भएको बताएका छन् । संक्रमणको क्रमभन्दा दुई कदम अघि रहेर तयारी गर्नु पर्नेमा सरकार कोरोनाको पछिपछि लागेको भन्दै उनले अन्य देशको नक्कल गरेर मात्र रणनीतिक सफलता प्राप्त नहुने बताए । लकडाउनको लामो समयमा सरकारले सुविधाका बाबजुद सहरी क्षेत्र…