Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबारको बैठकमा आफूलाई बोल्न नदिइएको बताएका छन् । मंगलबारको बैठकमा प्रधानमन्त्रीभन्दा पहिले बोल्नका लागि प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा आफूले समय मागेपनि बोल्न नदिइएको बताएका हुन् । आफूलाई बोल्न नदिइएपछि संसद बैठक अवरुद्ध गरिएको देउवाको भनाइ थियो । मंगलबारको संसद बैठक अवरुद्ध भएपछि संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै…