राजनीति « Khabarhub

सांसदको ध्यानाकर्षण– लोक सेवा आयोगमा दलितको कोटा कम भयो

काठमाडौं– समावेशी प्रतिनिधित्वअन्तर्गत दलित समुदायको कोटा अपुग भएको भन्दै बढाउन माग उठेको छ । आइतबार प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै नेकपा सांसद सानु सिवाले समावेशी प्रतिनिधित्वका रुपमा लोक सेवा लगायत सरकारी सेवाको पदपूर्तिका लागि आह्वान गरिने विज्ञापनमा न्यून मात्रामा मात्रै दलित कोटा रहेको भन्दै बढाउन सरकार र लोक सेवा आयोगको ध्यानाकर्षण गराइन् । ‘मनोस्मृति काल (३…