Live on
Your Voice, Your Power
रोल्पा– रोल्पाको थवाङ गाउँपालिका वडा १ को वडाध्यक्षका लागि शनिबार भएको मतदानमा न्यून मत खसेको छ । कुल मतदाता १२७४ रहेकोमा जम्मा २०९ मत मात्र खसेको मुख्य निर्वाचन अधिकृत रमेश प्रसाद ज्ञवालीले जानकारी दिए । यो भनेको जम्मा करीब १६ प्रतिशत हो । यसअघिको निर्वाचनमा विप्लव नेतृत्वको नेकपाका फर्कबहादुर बुढाले जितेका थिए । यो पटकको…