राजनीति « Khabarhub

प्रधानमन्त्रीलाई संसदबाट डा भट्टराईको प्रश्न : म चोर भए तँ पनि चोर होस् भन्न मिल्छ ?

काठमाडौं– पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले मातातीर्थ जग्गा प्रकरणमा आफूले जानिबुझिकनै निर्णय गरेको स्पष्टीकरण दिएका छन् । प्रतिनिधिसभा बैठकको विशेष समयमा मातातीर्थ लगायतका स्थानका जग्गा व्यक्तिको नाममा दर्ता गर्ने आफ्नो प्रधानमन्त्रित्व कालमा निर्णय भएको विषयमा बारे स्पष्टीकरण दिँदै डा भट्टराईले विभिन्न समयमा आएका रायहरुको आधारमा स्वीकृति दिएको दाबी गरे ।…