Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले पार्टी पार्टीको आगामी कार्यदिशा बनाउन छलफलमा जुटेको छ । राजपाको केन्द्रीय अध्यक्ष मण्डल यतिबेला जनकपुर पुगेका २ नम्बर प्रदेश सरकारले गरेको काम, स्थानीय सरकारबाट भएका प्रगति र आम कार्यकर्ताको धारणा लिने क्रममा रहेको अध्यक्ष मण्डलका एक सदस्य राजकिशोर यादवले खबरहवलाई जानकारी दिए । बैठकमा २ नम्बर प्रदेशको प्रदेश सरकारको…