राजनीति « Khabarhub

नेकपाले एमसीसी एकमतले अनुमोदन गर्छ : प्रवक्ता श्रेष्ठ

बागलुङ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्वएमाले र माओवादी इतिहास भइसकेको भन्दै भागबन्डाका आधारमा पार्टी चल्न नसक्ने बताएका छन् । प्रेस सङ्गठन नेपाल बागलुङ शाखाले आइतवार बागलुङ बजारमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा सचिवालय सदस्यसमेत रहेका श्रेष्ठले सभामुख पूर्वएमाले अथवा पूर्वमाओवादीबाट भन्नेभन्दा सक्षम नेतालाई बनाउने बताए । “एमाले र माओवादी भन्ने इतिहास हो”,…