राजनीति « Khabarhub

मन्त्री बाँस्कोटालाई बर्खास्त नगरे आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने नेविसंघको चेनावनी

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई तत्काल बर्खास्त नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । विहीवार एक विज्ञप्ति जारी गर्दै नेविसंघ अध्यक्ष राजीव ढुङ्गानाले मन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् । मन्त्री बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो…