राजनीति « Khabarhub

गृहमन्त्रीको जवाफ चित्त नबुझेपछि कांग्रेस र राजपाद्वारा संसद अवरुद्ध

काठमाडौं – सर्लाही घटनालाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले संसद अवरुद्ध गरेका छन् । सर्लाहीमा दोहोरो भिडन्तमा पारी मृत्यु भएको भनिएका विप्लव समूहका नेता कुमार पौडेलको मृत्यु प्रकरण र प्रहरीसँग झडप हुँदा सरोजनारायण यादवको मृत्यु भएको विषयलाई लिएर दुवै दलले सरकारसँग जवाफ मागरेका थिए । मंगलबार कांग्रेस र राजपाले उठाएका…