Live on
Your Voice, Your Power
विराटनगर– कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याउन लागेको संवैधानिक परिषदसम्बन्धी अध्यादेश कांग्रेसलाई मान्य नहुने बताएका छन् । विराटनगरमा मंगलबार पत्रकारसँग कुराकानी गर्दै सभापति देउवाले सरकारले संवैधानिक परिषदलाई शाही आयोग जस्तो बनाउने खोजेको आरोप लगाउँदै अध्यादेश कांग्रेसलाई मान्य नहुने बताएका हुन् । उनले भने, ‘२०४८ सालदेखि चलिआएको संवैधानिक परिषदसम्बन्धी ऐन अहिले किन बदल्नु पर्यो त्यो हामीलाई…