राजनीति « Khabarhub

मिडिया काउन्सिल विधेयकको विरोधमा महासंघद्वारा आन्दोलनका कार्यक्रम

काठमाडौं- नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयकको प्रेस स्वतन्त्रता विरोधी प्रावधानविरुद्ध विरोधका कार्यक्रम तय गर्ने निर्णय गरेको छ । काठमाडौंमा बसेको महासंघको बैठकले संसदमा बैशाख २६ गते दर्ता भएको मिडिया काउन्सिल सम्बन्धी विधेयकका कतिपय प्रावधानले मिडिया काउन्सिललाई सरकार नियन्त्रित अंगका रुपमा स्थापित गर्न खोजेको र स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने मनसायका साथ ल्याएको भन्दै विरोधका कार्यक्रम…