राजनीति « Khabarhub

ओली र प्रचण्डको निष्कर्ष– सभामुखले राजीनामा दिनुपर्छ

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल पचण्डले यौन दुव्र्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले तत्कालका लागि पदबाट राजीनामा दिन उपयुक्त हुने निष्कर्षमा पुगेका छन् । मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलपछि दुई नेता सभामुखले राजीनामा दिनुपर्ने निष्कर्षमा पुगेका हुन् । यद्यपि, सभामुख महरामाथि लागेको यौन…