राजनीति « Khabarhub

विप्लवको पार्टीलाई प्रतिबन्ध लगाउने निर्णयमा पूर्वप्रधानमन्त्री झलनाथको समर्थन

काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउने निर्णयमा समर्थन गरेका छन्। खबरहबसँगको कुराकानीमा नेता खनालले यो सरकारको निर्णय भएकाले पार्टीसँग छलफल नभएको हुनसक्ने बताए । उनले सरकारले देशमा शान्ति सुव्यवस्था कायम गर्न यस्तो निर्णय गरेको हुनसक्ने बताए । खनालले पार्टी एकता प्रक्रियाको क्रममा रहेको र सचिवालयबाहेक…