राजनीति « Khabarhub

नेकपा सचिवालय बैठक शनिवार बस्ने

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को सचिवालय बैठक शनिवार बस्ने भएको छ । बैठक शनिवार दिउँसो तीन बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए । बैठक नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बस्नेछ । बैठकमा उपनिर्वाचनको समीक्षा हुनेछ । यसअघिको बैठकमा मंसिर १४ गते भएको उपनिर्वाचनको समिक्षात्मक रिपोर्टका विषयमा…