राजनीति « Khabarhub

वार्ताबाट समाधान खोज्न कांग्रेस सहमहामन्त्री महतको आग्रह

काठमाडौं– नेपाली कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले लगाएको प्रतिबन्धका विषयमा वार्ताबाट समाधान खोज्नुपर्ने तर्क गरेका छन् । खबरहबसँग कुरा गर्दै नेता महतले भने, ‘सरकारले कुनै राजनीतिक दललाई प्रतिबन्ध लगाउनु गलत हो, वार्ताबाट समाधान खोज्नुपर्थ्यो ।’ सरकार एक वर्षसम्म आँखा चिम्लेर बस्स्यो उनले भने, ‘प्रतिबन्ध लगाउँदैमा आफै समाप्त हुने होइन,…