राजनीति « Khabarhub

कांग्रेस सांसदको दाबी : ओली-देउवाविरुद्ध टुँडिखेलको नाराबाजीमा रास्वपाको हात

काठमाडौं- नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भएर सोमबार आयोजित गौरा पर्वको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले घुसपैठ भएको आशंका गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै बजगाईँले उक्त कार्यक्रममा घुसपैठ गरेर रास्वपाले धार्मिक सहिष्णुता बिगार्न खोजेको आरोप लगाए । गौरा पर्वको…