राजनीति « Khabarhub

यी हुन् राष्ट्रिय युवा संघले छानेका जिल्ला संयोजक र सह-संयोजक (सूची सहित)

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले सबै तहको एकता प्रक्रिया टुंगो लगाएको छ। राष्ट्रिय युवा संघ नेपालको कात्तिक १६ गते बसेको कार्यदलको बैठकले देशभरका ७७ मध्ये ७५ जिल्लाका संयोजक र सहसंयोजकको नाम टुंगो लगाएको हो। लमजुङ र दैलेखमा भने विवादका कारण संयोजक तोक्न बाँकी छ । ७७ जिल्ला…