राजनीति « Khabarhub

भाटभटेनी लुटपाटमा कांग्रेस नेताका छोरा पक्राउ परेको राप्रपा अध्यक्ष लिङ्देनको दाबी

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गत चैत १५ मा भएको भाटभटेनी लुटपाट काण्डमा सत्तारुढ नेपाली कांग्रेसका एक जना सह–महामन्त्रीका छोरा पक्राउ परेको दाबी गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै उनले राजावादीले तीनकुनेमा आयोजना गरेको प्रदर्शनका क्रममा कोटेश्वरस्थित भाटभटेनीमा भएको लुटपाटमा कांग्रेस सहमहामन्त्रीका छोरा पक्राउ परेको दाबी गरेका हुन् ।…