राजनीति « Khabarhub

सरकारकै कारण संघीयता गुम्ने खतराः डा.कोइराला

मोरङ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको कार्यशैलीका कारण जनतामा वितृष्णा पैदा भएको जनाएका छन् ।  नेपाली कांग्रेस, तरुण विभाग मोरङले बिराटनगरमा आयोजना गरेको ‘तरुण युवासँग कांग्रेस’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नेता डा कोइरालाले सरकारकै कारण संघीयता गुम्ने खतरामा रहेको बताएका हुन् । नेता डा कोइरालाले गुट र उपगुटमा विभाजित भएकै…