राजनीति « Khabarhub

विप्लवका जिल्ला इञ्चार्ज मारिएको घटनामा मानव अधिकार आयोगको अनुसन्धान

काठमाडौं– प्रहरीसँग भएको भनिएको दोहोरो मुठभेडका क्रममा नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका सर्लाही जिल्ला इञ्चार्ज मारिएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान शुरु गरेको छ । बिहीबार प्रहरीको गोली लागेर विप्लव समूहको सप्तरी जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको थियो । प्रहरीका अनुसार हतियारसहित मोटरसाइकलमा रहेका विप्लव समूहका कार्यकर्तालाई नियन्त्रणमा लिन खोज्दा दोहोरो मुठभेड भएको…