Live on
Your Voice, Your Power
रौतहट– नेपाल कम्युनिष्ट पार्टीका प्रदेश नम्बर २ का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले वर्तमान सरकार विगतका हरेक गलत कामको हिसाबकिताब लिने बताएका छन् । दशै, दिपावली तथा छठ पर्वको अवसरमा शुक्रबार रौतहटको फतुवा बिजयपुर नगरपालिका-१०, दुधिअवामा नेकपा नगर कमिटीद्वारा आयोजित शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष साहले समृद्धिको बाटोमा अग्रसर सरकारलाई बदनाम गर्न प्रतिगामी…