Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसले जिल्ला सभापतिहरूलाई पार्टीको भ्रातृ संगठन नेपाल किसान महासंघको आशन्न जिल्ला अधिवेशनमा आवश्यक सहयोग, समन्वय र सहजीकरणका लागि निर्देशन दिएको छ । कांग्रेस केन्द्रीय कार्यालयले शुक्रबार ७७ वटै जिल्ला सभापतिहरूलाई परिपत्र गरेर फागुन ७ मा हुन गइरहेको किसान महासंघको जिल्ला अधिवेशनहरूमा आवश्यक सहयोग, समन्वय र सहजीकरणका लागि निर्देशन दिएको हो । कांग्रेसले महाधिवेशन हुन…