Live on
Your Voice, Your Power
काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेशकुमार भट्टराईले राष्ट्रिय आवश्यक्तालाई ध्यानमा राखेर सरकारले वितरणमुखि बजेट ल्याएको बताएका छन् । सरकारले ल्याएको बजेट वितरणमुखि भएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आलोचना गरिरहेका बेला नेता भट्टराईले गरीब जनताको हितलाई ध्यानमा राखेर सरकारले वितरणमुखि बजेट ल्याउनु परेको प्रतिक्रिया दिएका हुन् । आइतवार प्रतिनिधिसभामा सरकारले पेश गरेको…