राजनीति « Khabarhub

जनयुद्धकालमा सेनाबाट भागेका विक्रमलाई १० वर्ष जेल सजाय

काठमाडौं– जनयुद्धकालमा नेपाली सेनाबाट भागेर माओवादीमा प्रवेश गरेका विक्रम गुरुङलाई जेल चलान गरिएको छ। उनलाई १० वर्षको लागि जेल चलान गरिएको हो। गोरखाका विक्रम गरुङ काठमाडौंको कलङ्कीबाट पक्राउ परेका थिए । नेपाली सेनाको टोलीले उनलाई पक्राउ गरेको थियो। सैनिक अदालतले उनलाई १० वर्ष कैद सजायको फैसला सुनाएको हो । सोही फैसलालाई सर्वोच्च अदालतले सदर गरेको…