राजनीति Archives | Page 232 of 2092 | Khabarhub Khabarhub

एकीकृत समाजवादीमा १९ पदाधिकारी, १ सय केन्द्रीय सदस्य रहने

काठमाडौं- नेकपा एकीकृत समाजवादीले १९ जना पदाधिकारी रहने व्यवस्था गर्ने भएको छ ।  आइतबार र सोमबार काठमाडौंमा बसेको केन्द्रीय परिषद् बैठकले यस्तो निर्णय गरेको हो ।  यस्तै १ सय १९ जना केन्द्रीय सदस्य भएको कमिटी रहने निर्णय गरेको छ ।  यस्ता छन् अन्य निर्णयहरू