राजनीति « Khabarhub

प्रचण्डले भने- ‘कुलिङ पिरियड’मा एमालेले अन्ततः म्याउ गर्‍यो, संशोधन प्रस्तावबाटै हाम्रो शंका पुष्टि

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा विधेयकमा नेकपा एमालेको दोहोरो चरित्र देखिएको टिप्पणी गरेका छन् ।  शनिबार काठमाडौंको सीतापाइलास्थित सहिद शिक्षक स्मृति केन्द्रमा बहुउद्देश्यीय भवनको उद्घाटन गर्दै उनले विधेयकमाथि राष्ट्रियसभामा संशोधन हालेर एमालेले दोहोरो चरित्र देखाएको टिप्पणी गरेका हुन् ।  ‘कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्‍यो,’ अध्यक्ष प्रचण्डले भने, ‘एमालेका…