राजनीति « Khabarhub

उपनिर्वाचनमा एकतावद्ध हुन कार्यकर्तालाई माओवादीको निर्देशन

काठमाडौं– नेकपा माओवादी केन्द्रले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा सफलता हासिल गर्न योजनावद्ध कार्यक्रम बनाउने निर्णय गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा आज बिहान बसेको बैठकले पार्टीका उम्मेदवारलाई जिताउन एकतावद्ध भएर अगाडि बढ्न निर्देशन दिएको हो। यस्तै, बैठकले उपनिर्वाचनमा सत्तामा रहेका कुनै पनि पार्टीसँग सहकार्य नगर्ने निर्णय गरेको…