राजनीति Archives | Page 248 of 2093 | Khabarhub Khabarhub

कांग्रेस बैठक : मन्त्रीको आलोचना, मर्यादाक्रमको किचलो मिलाउन ध्यानाकर्षण

काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठकमा पार्टीबाट सरकारमा गएका मन्त्रीको आलोचना भएको छ । बैठकमा बोल्न अधिकांश केन्द्रीय सदस्यले कांग्रेसका मन्त्रीहरुले सुधारका काम गर्न नसकेको भन्दै मन्त्रीको आलोचना गरेका हुन । केन्द्रीय सदस्य प्रकाश रसाइलीले मन्त्रीसँग कांग्रेस सांसदको भूमिका पनि प्रभावकारी नभएको बताए । ‘उहाँ मन्त्रीको भूमिका मन्त्री होइन । हाम्रा सांसदको भूमिका…