राजनीति « Khabarhub

सहज बहुमततिर रास्वपाको चुनावी आँधी : ९० स्थानभन्दा धेरैमा अग्रता, दोहोरो अंक छुन संघर्ष गर्दै कांग्रेस-एमाले

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ। बिहीबार एकैचरणमा भएको मतदानपछि अहिले देशभर मतगणना भइरहेको छ। अहिलेसम्को नतिजाले यो निर्वाचन युवा ऊर्जा र परिवर्तनको चाहनासँग जोडिएको देखिएको छ। प्रारम्भिक रुझानअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी सहज बहुमततिर अघि बढेको देखिएको छ। रास्वपाले अहिलेसम्म प्रत्यक्षतर्फ ९० भन्दा धेरै निर्वाचन क्षेत्रमा बलियो अग्रता कायम गरेको छ। हालसम्म गणना भएका…