Live on
Your Voice, Your Power
काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएका छन्। प्रचण्डले प्रधानमन्त्री शाहले आफ्नै दलका सांसदहरूको समेत विश्वास जित्न नसकेको आरोप लगाए। प्रधानमन्त्री संसद्मा आएर सांसदहरूको अनुहारसमेत नहेरी फर्किने गरेको भन्दै उनले यस्तो कार्यशैलीबाट सरकार अघि बढ्न नसक्ने बताए। ‘प्रधानमन्त्रीले आफ्नै दलका सांसदलाई विश्वास लिएको मैले देख्दिनँ।…