Live on
Your Voice, Your Power
काठमाडौ- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे संसद्मा प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिले पदको गरिमा कमजोर बनाएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले प्रधानमन्त्रीले जेठ १७ गते संसद्मा ‘र्याप शैली’ मा जवाफ प्रस्तुत भएको टिप्पणी गर्दै संसद्को रोस्ट्रम र्याप ब्याटलको मञ्च नभएको बताए । उनले प्रधानमन्त्रीको शैलीप्रति आफू प्रशंसक भए पनि संसद्मा व्यक्त गरिएका…