राजनीति « Khabarhub

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको नाममा आफूलाई नेतृत्वबाट हटाउने गरी चलाइएको अभियानबारे आक्रामक प्रतिक्रिया जनाएका छन् । विराटनगरमा आयोजित अखिल नेपाल महिला संघ कोशी प्रदेशको दोस्रो सम्मेलनलाई आइतबार भर्चुअल सम्बोधन गर्दै ओलीले पार्टीमा महासङ्कटको अवस्था उत्पन्न भएमा मात्रै पुनर्गठन हुने भन्दै अहिले त्यसको आवश्यकता नरहेको दाबी गरे । उनले विगतमा…