Live on
Your Voice, Your Power
काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले संघीय निजामती सेवा विधेयकमा गरिएको ‘कुलिङ पिरियड’को व्यवस्था छेडखानीको जिम्मेवारी सभामुख देवराज घिमिरेले लिनुपर्ने बताएको छ । माओवादी केन्द्रले बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा पत्रकार सम्मेलन गरेर राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मत सिफारिस गरेको ‘कुलिङ पिरियड’ को व्यवस्थामाथि भएको हेराफेरीको जिम्मा सभामुखले लिनुपर्ने बताएको हो । ‘विधेयक…