राजनीति « Khabarhub

राजसंस्थाको रेल छुटिसकेको छ, अब कहिल्यै फर्किंदैन : महामन्त्री शर्मा

बाँके – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजसंस्था फर्काउने भन्दा पनि श्रीपेज चुनाव चिह्न लिएर मैदानमा आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती दिएकाे छन्। नेपाली कांग्रेस बाँकेद्वारा आज यहाँ आयोजित तेस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले काठमाडौँको तीनकुने वा देशका विभिन्न सहरमा प्रदर्शन गर्दैमा राजसंस्था नफर्किने बताए । पूर्वराजा आफू चुनाव नउठी चुनाव चिह्न श्रीपेजमा अरूलाई…